दफा ६oक
बिदेशमा रहेको सम्पत्ति फिर्ता सम्बन्धी कारबाही
यस ऐन बमोजिमको कसूर गरी आर्जन गरेको सम्पत्ति विदेशमा रहेको देखिएमा त्यस्तो सम्पत्ति पहिचान गर्ने, रोक्कागर्ने र फिर्ता गर्ने सम्बन्धमा पारस्परिक समझदारी वा सन्धिको आधारमा नेपाल सरकारले आवश्यक व्यवस्था गर्नेछ।